ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ फागुन ७ गते आइतबार, ई.सं १९ फेबु्रअरी, २०२३ । तिथि- फाल्गुन कृष्णपक्ष चतुर्दशी, नक्षत्र- श्रवण, योग- वरियान्, करण-शकुनि, चन्द्रराशि- मकर, सूर्योदयः ६ः४०, सूर्यास्तः १७ः५७ ।
मेष : समस्या दर्शाउँदा सहयोग गर्नेहरू भेटिनेछन् ।
वृष : प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।
मिथुन : जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।
कर्कट : स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ ।
सिंह : आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।
कन्या : मानप्रतिष्ठा र सामाजिक मर्यादा घट्नेछ ।
तुला : दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ ।
वृश्चिक : मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ ।
धनु : तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ ।
मकर : सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ ।
कुम्भ : प्रियजनसँगको सम्बन्धमा चिसोपना आउनेछ ।
मीन : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच