फन रनमा दराजको सहकार्य

Read Time = 1 min

काठमाडौं । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए), हङ्जाउ एसियाली खेल आयोजक समिति र नेपाल राष्ट्रिय ओलम्पिक कमिटीले एसियाली खेलकुद फन रन आयोजना गरेका छन् । एसियाली खेलकुद र नेपालमा ओलम्पिक प्रवद्र्धन गर्न खेलकुद फन रन आयोजना गरिएको आयोजकले जनाएका छन् ।

दराज नेपालले उक्त अभियानमा सहकार्य गरेको थियो । फन रनमा कुल प्रतिस्पर्धीमध्ये दराजबाट १४ धावकले भाग लिएका थिए भने फेब्रुअरी १७ मा पाटन दरबार स्क्वायरमा आयोजना गरिएको थियो । दौड पाटन हुँदै करिब ३.५ किलोमिटरको कोर्सको थियो । कार्यक्रमको उद्देश्य खेलाडी, विद्यार्थी, बालबालिका र खेलकुद अधिकारीहरूलाई एकै ठाउँमा ल्याउने रहेको आयोजकले जनाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?