यस्तो छ तपाईंको फागुन १२ गते शुक्रबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ फागुन १२ गते शुक्रबार, ई.सं २४ फेबु्रअरी, २०२३ । तिथि- फाल्गुन शुक्लपक्ष पञ्चमी, नक्षत्र- रेवती, ८ः२३ बजे उप्रान्त अश्विनी, योग- शुक्ल, करण- वव, चन्द्रराशि- मीन, सूर्योदयः ६ः३६, सूर्यास्तः १८ः०० ।

मेष : मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।

वृष : शरीरमा स्फूर्ति र उमंग कमी हुनेछ ।

मिथुन : नियमित खर्चसमेत बढ्ने योग छ ।

कर्कट : विगतको श्रमबाट राम्रै लाभ हुनेछ ।

सिंह : सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

कन्या : मित्रताको बन्धन कसिए पनि दाम्पत्य जीवनमा खटपट देखिनेछ ।

तुला : सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ ।

वृश्चिक : गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।

धनु : महत्वपूर्ण कार्यमा परिवारजनबाट असहयोग हुनेछ ।

मकर : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

कुम्भ : राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ ।

मीन : पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?