प्रदेश सरकारवाट पनि बाहिरिने राप्रपाको निर्णय

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश सरकारवाट पनि बाहिरिने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन निर्माण गरेको भोलीपल्ट राप्रपाले केन्द्रिय र प्रदेश सरकार दुवैबाट बाहिरिने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग भएको सहमति तोडेर राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएसँगै माओवादी-नेकपा एमाले र राप्रपालगायतको गठबन्धन हिजो शुक्रवारवाट भत्किएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?