टर्कीमा पुनः भूकम्प, उद्धार र राहतमा कठिनाई

हिमालय टाइम्स
Read Time = 1 min

इस्तानाबुल । पूर्वी टर्कीमा पुन सोमबार आएको ५.६ म्याग्निच्युडको भूकम्पमा परी थप एकजनाको मृत्यु भएको छ ।

सो भूकम्पमा परी ६९ जना घाइते भएको टर्कीको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सिएनएनका अनुसार दुई हप्ताअघि आएको विनाशकारी भूकम्पमा परी ४४ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । लगातार आएको भूकम्प र पराकम्पका कारण उद्धार र राहत वितरणमा समस्या भईरहेको टर्की सरकारले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?