नेपाल कमर्स क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

हिमालय टाइम्स
Read Time = 1 min

काठमडौं । नेपाल कमर्स क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएको छ । विद्यार्थी संगठनहरूको आपसी विवादलाई देखाउँदै मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको निर्वाचन स्थगित गरिएको हो ।

क्याम्पस प्रमुख र स्ववियु निर्वाचन समितिका सदस्य सचिवले शनिबार साँझ विज्ञप्ति जारी गर्दै क्याम्पसमा विशेष परिस्थिति सिर्जना भएको भन्दै निर्वाचन स्थागित गरिएको जानकारी दिएका छन् ।

साँझ केही विद्यार्थी संगठनले नाराबाजी र तालाबन्दीसमेत गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?