२०७८ सालको जनगणनाको तथ्यांक सार्वजनिक हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालको आधिकारिक जनसंख्याको घोषणा शुक्रबार हुने भएको छ । २०७८ सालमा गरिएको जनगणनाको तथ्यांक शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गर्न लाग्नुभएको हो ।

सोल्टी होटेलमा बिहान ८ बजे तथ्यांक विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको जनसंख्याको आधिकारिक घोषणा गर्न लाग्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?