फुल फुलेर रंगिएको काठमाडौं(फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौंका सडक, पार्क र खोला छेउहरूमा यतिबेला सेता, गुलाबी र रातो रङका फुलहरूले रंगीचंगी देखिएका छन । बिभिन्न आरुका फुलदेखि लिएर चेरि जस्ता प्रजातिका रुखमा फुलेका फुलहरूले सौन्द्र्य थपेको छ । वसन्त ऋतुलाई फूल फुल्ने मौसमका रुपमा लिइन्छ । काठमाडौं उपत्यकामा यसरि थुप्रै ठाउँहरूमा फुल्ने गर्दछ यो संगै बसन्त ऋतुको आगमन भएको भन्ने पनि चलन छ । भृकुटीमण्डप, बागमति किनारका शन्खमुल क्षेत्र, तिनकुने-सिनामंगल जाने बाटो र रिङरोडका बिभिन्न भागहरूमा अहिले ढकमक्क फुल फ लेका देखिन्छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?