आर्सनलको पुनरागमन जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले बोर्नेमाउथमाथि कठिन पुनरागमन जित निकालेको छ ।

७औं मिनेटमा रेइस नेल्सनले उत्कृष्ट गोल गरेपछि आर्सनलले कठिन पुनरागमन जित निकालेको हो ।

बोर्नेमाउथका फिलिप बिलिङले सुरूआती ९.११ सेकेण्डमा गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । उक्त अग्रता जोगाएको बोर्नेमाउथले पहिलो हाफमा १-० को अग्रता बनायो ।

बिलिङको गोल प्रिमियर लिगको इतिहासमा दोस्रो सबैभन्दा छिटो गोल हो । यो जितसँगै आर्सनलले प्रिमियर लिगको ५ अंकको अग्रता बनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?