काठमाडौं । दोस्रो संस्करणको ‘राष्ट्रिय म्युजिक अवार्ड-२०७९’ (एएमआइएन) को मनोनयन सार्वजनिक तथा प्रमाणपत्र वितरण गरिएको छ । नेपाल संगीत उद्योग संघको आयोजनामा हुने यो अवार्डको संस्थाका अध्यक्ष सूर्यबहादुर मगरको अध्यक्षता र नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत परिषद्का पूर्वउपाध्यक्ष उमेशलाल प्रधानको प्रमुख आतिथ्यतामा मनोनयनको प्रमाणपत्र वितरण गरिएको हो ।
कार्यक्रममा अवार्डको मनोनयनमा पर्न सफल कलाकारहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने सोही अवसरमा यसै अवार्डको टाइटल गीत निर्माण गर्ने टिम र नयाँ आजीवन सदस्यलाई सम्मान गरिएको थियो । अवार्ड ३० वटा विधामा वितरण गरिने जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच