दोस्रो संस्करणको एएमआइएन म्युजिक अवार्डको मनोनयन सार्वजनिक

Read Time = 1 min

काठमाडौं । दोस्रो संस्करणको ‘राष्ट्रिय म्युजिक अवार्ड-२०७९’ (एएमआइएन) को मनोनयन सार्वजनिक तथा प्रमाणपत्र वितरण गरिएको छ । नेपाल संगीत उद्योग संघको आयोजनामा हुने यो अवार्डको संस्थाका अध्यक्ष सूर्यबहादुर मगरको अध्यक्षता र नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत परिषद्का पूर्वउपाध्यक्ष उमेशलाल प्रधानको प्रमुख आतिथ्यतामा मनोनयनको प्रमाणपत्र वितरण गरिएको हो ।

कार्यक्रममा अवार्डको मनोनयनमा पर्न सफल कलाकारहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने सोही अवसरमा यसै अवार्डको टाइटल गीत निर्माण गर्ने टिम र नयाँ आजीवन सदस्यलाई सम्मान गरिएको थियो । अवार्ड ३० वटा विधामा वितरण गरिने जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?