समृद्धिको बुटवल शाखामा रक्तदान

Read Time = 1 min

बुटवल । समृद्धि फाइनान्सले आइतबार शाखा कार्यालय बुटवलमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । फागुन १८ गतेदेखि सुरु भएको रक्तदान कार्यक्रम फाइनान्सको सातवटा शाखामा यसअघि नै सम्पन्न भइसकेको छ ।

राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनीले हाल आठवटा शाखामार्फत् आरटिजिएस, आइपिएस, कनेक्ट आइपिएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडलगायत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?