सामसुङ ग्यालेक्सी एम ०४ को बुकिङ खुला

Read Time = 1 min

काठमाडौं । सामसुङले दराजबाट ग्यालेक्सी एम ०४ को प्रि-अर्डर खुला गरेको छ । ग्यालेक्सी एममा ०४ र्‍याम प्लसका साथ आठ जिबी र्‍यामसम्म बढाउन सकिने विशेषता र एक टिबीसम्म स्टोरेज वृद्धि गर्न सकिने सुविधा भएकाले प्रयोगकर्तालाई स्टोरेजको चिन्ता नहुने कम्पनीको दाबी छ ।

चार जिबी प्लस ६४ जिबी मोबाइलको मूल्य १५ हजार नौ सय ९९ र चार जिबी प्लस १२८ जिबीको मूल्य १७ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?