एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन

हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको  प्रमुख सचेतकमा मेटमणि चौधरीलाई चयन गरेको छ ।

सिंहदरवारमा सोमबार बसेको बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो ।

चौधरी दाङ १ बाट निर्वाचित सांसद हुनु हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?