काठमाडौं । फ्रेसनेस इन इभ्री वाइट भन्ने नाराका साथ सूर्य नेपाल प्रालिले नयाँ कन्फेक्सनरी उत्पादन ‘मिन्टो बाइट’ बजारमा ल्याएको छ । नयाँ उत्पादन मिन्ट स्वादमा ट्वीस्ट र्याप प्याकमा उपलब्ध छ । पाँच रुपैयाँमा दुईवटा मिन्ट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
मिन्टले अद्भूत शीतलताको आभासका साथै रिफ्रेसिङ अनुभव पनि गराउने कम्पनीको दाबी छ । अक्वा निलो र्यापरमा उपलब्ध मिन्टो बाइट बजारमा उपलब्ध अन्य मिन्ट स्वादका कन्फेक्सनरी उत्पादनभन्दा आकर्षक र भिन्न देखिने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच