अब मंगलदीप काँटीसहितको जिपलक प्याकमा

Read Time = 1 min

काठमाडौं । सूर्य नेपाल प्रालिले नयाँ उत्पादन मंगलदीप चम्पा अगरबत्ती धेरै काँटीसहितको जिपलक प्याकमा ल्याएको छ । नेपालमै सर्वाधिक रुचाइएको मंगलदीप चम्पा अगरबत्तीको जिपलक ठूलो तथा नयाँ संस्करण धेरै काँटीसहितको जिपलक प्याकमा उपलब्ध छ ।

कम्पनीका अनुसार जिपलक प्याकमा एक सय ६५ सुगन्धित र गुणस्तरीय काँटी रहेका छन् । जसको मूल्य प्रतिप्याक सय रुपैयाँ रहेको छ । एक सय ६५ सुगन्धित एवं गुणस्तरीय काँटी भएकाले चम्पा जिपलक लामो समयसम्म चल्नेछ ।

जसले गर्दा छोटो अन्तरालमा अगरबत्ती खरिद गर्नुपर्ने बाध्यताको अन्त्य हुने कम्पनीको दाबी छ । कम्पनीका मंगलदीप पूजा अगरबत्तीअन्तर्गत चम्पा, अर्पण, चन्दन, ल्यावेंडर, ज्यासमिन, त्रिसारा, त्रेया तथा पुष्पाञ्जलीलगायतका ब्राण्ड रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?