बिभिन्न रूपमा लुक्ला क्षेत्र(फोटोफिचर)

तस्बिर : पूर्णिमा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

हिमालय टाइम्स
Read Time = 3 mins

लुक्ला । सगरमाथा  क्षेत्र  अहिले  दुलही  जस्तै श्रृंगारिएको छ । गएको सातादेखि  हिउँ परेर हिरा जस्तै टल्किएको छ वरिपरिका  हिमालहरू । बिश्वका  विभिन्न  देशबाट आएका पाहुनाहरू जन्ती जस्तै लर्कन देखिन्छन् । उनीहरू थाक्दैनन् यहाँको सुन्दरताको  वर्णन गर्न । थाक्दैन उनीहरूको  मन  र आखाँहरू । यो  तस्बिरहरू लुक्लाबाट तेङ्बोचेसम्म खिचिएको हो । अहिले सगरमाथा चढ्नेदेखि सगरमाथा बेस क्याम्पसम्म जाने पर्यटकहरूको घुइचो देखिन्छ। तस्बिर : पूर्णिमा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?