१८ एसपी एसएसपी बढुवा सिफारिस (सूचीसहित)

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल प्रहरीका १८ उपरीक्षक (एसपी) को वरिष्ठ उपरीक्षक ९एसएसपी०मा बढुवाका लागि सिफारिस गरिएको छ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।

जनपद प्रहरी समूहका एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समिति सदस्य सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले जानकारी दिनुभएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?