काठमाडौं । कोका-कोलाको ‘युथ डायलग’ कार्यक्रम कोका-कोला नेपालले प्रस्तुत गरेको छ । कार्यक्रममा तीन प्यानलिस्ट सृष्टि केसी, सम्पदा मल्ल र किरण नेपालीको सहभागिता थियो । युथ डायलग कार्यक्रमको प्रमुख विषय प्रेरणा र करियर रहेको थियो । उक्त विषयमा सहभागीहरूबीच आफ्ना व्यक्तिगत सीप र कौशल प्रयोग गरेर नेपालको परम्परागत समाजमा कलाकारितामा कसरी अवसरको सिर्जना सकिन्छ भन्नेबारेमा बहस भएको थियो ।
दुई सयभन्दा धेरै विद्यार्थीको उपस्थिति रहेको कार्यक्रमले नेपाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीलाई कलाकारितामा करियर बनाउने दृष्टिकोणका साथै त्यसमा आउने चुनौतीको सामना गर्दै उत्साह र प्रेरणादायी सल्लाह प्रदान गर्न सफल भएको आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच