काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । बुधबार प्रि-ओपन सेसनमा नेप्से ०.२७ अंकले बढेर १८६६.६८ विन्दुमा पुगेको हो ।
१० स्टकको २८४ कित्ता सेयर कारोबार हुँदा १ लाख १७२ रुपैयाँ बराबर भएको छ ।
१० स्टकमध्ये २ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच