काठमाडौं । १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सभामुख देवराज घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न समय दिएपछि बैठक अवरोधबिना चलिरहेको छ ।
लिङ्देनले नक्कली भटानी शरणार्थी प्रकरणको कुनै पनि दोषी जोगाउने काम सरकारले नगर्न खबरदारी गर्दै उहाँले यो प्रकरण गम्भीर अपराध रहेको बताउनुभयाे ।
साथै उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सदनलाई जानकारी गराउनुपर्ने माग गर्दै सरकारको नाममा रुलिङ जारी गर्न माग गर्नुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच