बालकृष्ण खाणलाई भेट्न श्रीमती मञ्जु खाण जिल्ला प्रहरी परिसरमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं, । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको न्यायिक  हिरासतमा रहेका पति बालकृष्ण खाणलाई भेट्न उनकी पत्नी मञ्जु खाण जिल्ला प्रहरी परिसर काठमाडौं पुग्नुभएकाे छ ।

सोमबार बिहान उहाँले टेकुस्थित परिसरमा श्रीमान बालकृष्णलाई भेट्नुभएकाे हाे । गत २७ वैशाखमा पक्राउ परेका बालकृष्णलाई भेट्न मञ्जु सोमबार पहिलोपटक जिल्ला प्रहरी परिसर पुग्नुभएकाे हाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?