जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (शनिबार) बस्दैछ ।

बैठक दिउँसो १ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?