माईतीघरमा नागरिकता विहीनहरुको प्रदर्शन

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नागरिकताविहीन संघर्ष समितिले बिरोध प्रदर्शन गरेको छ ।

बुधवार काठमाडौंको माईतीघर मण्डलामा समितिले नागरिकता बिहीनहरुलाई नागकिरता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयकका बिरुद्ध सर्वोच्चमा रिट दायर भएदेखि उनीहरु निरन्तर आन्दोलनमा छन् । उनीहरुले सरकारले नागरिकता नदिएसम्म काठमाडौंमा नै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले सर्वोच्च अदालतले आफूहरुलाई न्याय नदिएसम्म काठमाडौंमा आन्दोलन गरेर बस्ने चेतावनी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?