लुम्बिनी प्रदेशमा भाेलि सार्वजनिक विदा

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले भाेलि सार्वजनिक विदा दिएकाे छ ।

मगर जातिकाे भूमे पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले दाङ, राेल्पा र रूकुम पूर्वमा भाेलि सार्वजनिक विदा दिएकाे हाे ।

लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले एक विज्ञप्ति जारी भाेलि असार १ गते शुक्रबार दाङ, राेल्पा र रूकुम पूर्वमा सार्वजनिक विदा दिइएकाे जानकारी गराएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?