विशेष अदालतको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा दायर मुद्दाहरुको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेषत सरकारी सार्वजनिक सम्पति हानी नोक्सानी र गैरकानुनी सम्पति आर्जन गरि भ्रष्टाचार गरेको सम्बन्धि मुद्दाहरुमा विशेष अदालत काठमाडौंले विभिन्न मितिमा गरेको फैसलाउपर चित्त नबुझि आयोगले सर्वोच्चमा पुनरावदेन गरेको प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् सर्वोच्चमा पुनरावेदन भएका मुद्दा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?