हुर्लीको शीर्ष गीत सार्वजनिक

Read Time = 1 min

काठमाडौं । आगामी साताबाट प्रशारणमा आउने सिरिज ‘हुर्ली’को कास्टिङ गीत सार्वजनिक भएको छ । नचाउने र हँसाउने मनोरञ्जनात्मक सिरिजमा पवन केसी, जेबी डिसी, पुष्पराज अवस्थी, अमृत श्रेष्ठ, जगत् थामी, सञ्जोग सुन्दासलगायतका कलाकारको अभिनय रहने सिरिजको गीतमा शब्द प्रहृलाद खरेल, स्वर रिता केसी, संगीत सन्दिप खरेलको रहेको छ भने सम्पादन तथा निर्देशन क्रान्ति केसीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?