कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको बेलौरी नगरपालिका–१० भुडा सडकघाटबाट लागुऔषधसहित शुक्रबार दुई जना पक्राउ परेका हुन् ।

शुक्लाफाँटा नगरपालिका–७ का भरत सिंह र नरेन्द्रसिंह ठगुन्ना तीन ग्राम ४७ मिलीग्राम लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?