काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.८० अंकले बढेको छ ।
यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
यो सेसनमा झन्डै २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । २६ कम्पनीको ३६ सय २१ कित्ता सेयर कारोबार यो सेसनमा भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच