प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो

Read Time = 1 min

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५७ विन्दुले घटेको छ । यससँगै सूचक २०९६.७२ अंकमा अडिएको छ । ६ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा १७ कम्पनीको ८ सय १७ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल २९ वटा कारोबार भएको छ । ९ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?