काठमाडौं । कागेश्वरी मनोहरा स्थित बिरेन्द्र चोक एरियामा इन्टरनेट् तथा विद्युत् सेवामा अवरोध आएको छ । प्राधिकरणले आफ्ना पोलमा अनधिकृत तवरले टाँगिएका तार काटेसंगै इन्टरनेट अबरुद्ध भएको थियो । इन्टरनेट प्रदायक संस्थाले आफ्ना तार पुनः राख्न थालेपछि विद्युत् समेत अवरुद्ध हुन पुगेको हो ।
तार काटे संगै आकास तिर हेर्दा खाली देखिएको छ भने भुइँमा असरल्ल तारले सहर नै अब्यवस्थित बनाएको छ । तर, तार काट्न नपाउँदै उसैगरी पोलमा टागिन थालेका तारले सहर कस्तो बनाउने हो अनुमान गर्न खासै असहज भने छैन ।
बिना कुनै जानकारी हिजो दिउँसोबाटै काटिएका यी सेवाले सेवाग्राहीलाई भने मारमा पारेको छ ।











समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर