उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

उत्तर कोरियाले कम्तिमा एउटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।

प्योङयाङले यसै हप्ताको सुरुमा जापानको सागर भनेर चिनिने पूर्वी समुद्र नजिकै उड्ने अमेरिकी सेनाको जासुसी विमानहरू खसाल्ने धम्की दिएको थियो।

त्यसपछि नै उसले ब्यालेस्टिक मिसाइल प्रहार गरेको हुनसक्ने अनुमान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?