राष्ट्रिय सभा बैठक १३ मिनेटका लागि स्थगित

हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौं । राष्ट्रिय सभा बैठक बिहीबार नै बस्नेगरी १३ मिनेटका लागि स्थगित गरिएको छ ।

बिहीबार बसेको बैठकले विनियोजन विधेयक २०८० पारित गरेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार नै बस्नेगरी १३ मिनेटका लागि स्थगित गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?