काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हालै पारित बिद्येयकले हिंसालाई प्रोत्साहन गरेको बताउनुभएकाे छ ।
केही नेपाल ऐन संसोधन गर्न बिद्येयक-२०८० पारित भएसँगै अध्यक्ष थापाले असन्तुष्टी जनाउनु भएकाे हाे ।
‘हिंसा र अपराधलाई उन्मुक्ति दिने यो विधेयक कानुन बन्यो भने नेपाल डरलाग्दो हिंसाको भुमरीमा फस्न सक्छ,’ उहाँले भन्नुु भएकाे छ, ‘विधेयकले राजनीतिक प्रणालीसंग असहमत हुनेलाई हिंसात्मक विद्रोह गर, हिंसाबाट सफल नभए शान्तिपूर्ण राजनीतिमा आउने वहानामा सबै अपराध माफ भैहाल्छ भन्ने सन्देश दिएको छ, गणतन्त्र भनेको यही हो ?’
प्रतिनिधिसभाको पछिल्लो बैठकवाट उक्त बिधेयक पारित भए पछि सर्वत्र आलोचना भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच