साना किसान लघुवित्त सेयर रजिष्ट्रारमा नबिल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ । सेयर रजिष्ट्रार नियुक्तिसम्बन्धी सम्झौतामा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत डा. नवराज सिम्खडा र सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्था मर्जर भई साना किसान विकास लघुवित्त वित्तीय संस्थाका नाममा असार २४ गतेदेखि एकीकृत कारोबार सुरु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?