पार्कमा राष्ट्रिय झण्डा

Read Time = 0 mins

भोजपुर । भोजपुर सदरमुकाममा रहेको शहीद स्मृति पार्कमा राखिएको राष्ट्रिय झण्डा ।

युवाहरुको संस्था बिहानी फुटवल क्लब र बैंकरोड टोलको तर्फबाट शुक्रवार पार्कको सरसफाइ सहित १४ वटा राष्ट्रिय झण्डा पार्कमा राखिएको हो ।

तस्वीर : निरोज कोइराला /भोजपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?