दुई संसदीय समितिको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संघीय संसद अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक आज बस्दैछ । बैठक संघीय संसद सचिवालय, सिंहदरबारमा बस्नेछ ।

जसअनुसार पुर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बोलाईएको छ भने बिद्यायन ब्यवस्थापन समितिको बैठक दिउँसो ११ः३० बजे बोलाईएको छ ।

प्रतिनिधिसभाको बैठक बस्नु अघि दुबै समितिको भावी सभापति चयनका बारेमा छलफल हुने जनाईएको छ । प्रतिनिधिसभा बेठक आज दिउँसो ३ बजे बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?