संसदमा एमालेको नाराबाजी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरिरहेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसदहरुले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै नाराबाजी गरिरहेको हो ।

सभामुख देवराज घिमिरेले बैठकलाई नियमित कारबाहीमा जान सहयोग गर्न आग्रह गरिरहेका छन् । तर, एमाले सांसदहरु उठेर नाराबाजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?