पाकिस्तानमा प्रहरीले अहमदी समुदायका धार्मिक स्थल भत्कायो

हिमालय टाइम्स
Read Time = 1 min

कराँची । पाकिस्तानको पञ्जाब प्रान्तमा प्रहरीले अल्पसंख्यक अहमदी समुदायका दुई धार्मिक स्थलका मीनार भत्काएको छ ।

केही कट्टरपन्थीहरूले मिनारहरू अवैध रूपमा निर्माण गरिएको आरोप लगाउँदै आए पछि प्रहरीले भत्काएको हो ।

समाचार अनुसार जमात ए अहमदिया पाकिस्तान पञ्जाबका अधिकारी आमिर महमूदले शेखपुरा र गुजरात जिल्लाहरूमा अहमदी तीर्थस्थलका मीनारहरू कट्टरपन्थी इस्लामवादीहरूको दबाबमा पुलिसले भत्काएको जनाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?