मूल्यवृद्धिको विरोधमा राष्ट्रिय युवा संघले देशभर प्रदर्शन गर्ने

हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गर्ने भएको छ ।

आज साँझ ६ बजे देशै भरि एकैपटक जुलुस गरी मूल्यवृद्धिको विरोध गर्ने युवा संघले जनाएको छ ।

काठमाडौंमा भने नयाँ बानेश्वरमा प्रदर्शन गरिने युवा संघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?