काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबिरुद्ध प्रदर्शन गर्दैछ ।
गौहत्याको बिरोध गर्न, सामाजिक सद्भाव कायम गर्न, हिन्दुराष्ट्र र राजसंस्थाको पुनः स्थापना, संघीयताका खारेजी, भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचार काण्डहरुको पूर्ण छानबिन, सुशासनको प्रत्याभुति, शिथिल अर्थतन्त्रमा सुधार र स्वदेशमा रोजगारी सिर्जना, मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई राहत प्रदान गरिनुपर्ने लगायतका विषयमा सरकारबिरुद्ध प्रदर्शन गर्न लागेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच