सूर्य कुण्ड हाइड्रो र प्रभु क्यापिटलबीच सम्झौता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ । सूर्य कुण्ड हाइड्रोपावरको सेयर निष्कासनका लागि प्रभु क्यापिटल निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । सूर्य कुण्डले स्थानीयवासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने कार्यका लागि प्रभु क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सो सम्बन्धी सम्झौतामा सूर्य कुण्ड हाइड्रोपावरका प्रबन्ध सञ्चालक सुकुन्तलाल हिराचन र प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?