म्यान्मार मिस युनिभर्स २०२३ को विजेता केङतुङ

Read Time = 1 min

यांगुन । यांगुनमा सम्पन्न मिस युनिभर्स म्यान्मार २०२३ को उपाधि केङतुङ अमारा बोलेले चुम्नुभएको छ । प्रतियोगितामा ३२ जना प्रतियोगीले सहभागिता जनाएका थिए ।

उहाँले ताज लगाउन पाउँदा आफू धेरै खुशी भएको बताउनुभएको छ । उहाँले अबका दिनमा म्यान्मारबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन आवश्यक तयारी थाल्ने बताउनुभएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?