भोजपुर । भोजपुर जिल्ला अस्पतालमा उपचारार्थ आएका बिरामीलाई बुधबार फलफूल बितरण गरिएको छ ।
संबिधान दिवसको अवसरमा लघुबित्त कर्मचारी मिलन केन्द्र भोजपुरले जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरेको केन्द्रका अध्यक्ष तिर्थ राज राईले बताउनुभयो।
कार्यक्रममा भोजपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जय बहादुर तामाङ, केन्द्रका पदाधिकारी तथा लघुबित्तकर्मीहरूको सहभागिता रहेको थियो ।
केन्द्रले १३ जना बिरामीलाई फलफूल बितरण गरिएको जनाएको छ ।
Thank you 🙏 niroj koirala sir