✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०८० असोज ११ गते बिहीबार, ई.सं. २८ सेप्टेम्बर, २०२३ । तिथि- भाद्र शुक्लपक्ष चतुर्दशी, नक्षत्र- पूर्वभाद्रपदा, योग- गण्ड, करण- गर, चन्द्रराशि- कुम्भ, सूर्योदय ५ः५५ सूर्यास्तः १७ः५२ ।
मेष : व्यापार व्यवसायमा उन्नति हुनेछ ।
वृष : मुद्दा मामिला तथा विवादमा पर्ने संभावना छ ।
मिथुन : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।
कर्कट : पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ ।
सिंह : विलासिताका वस्तुमा खर्च वृद्धि हुनेछ ।
कन्या : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।
तुला : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।
वृश्चिक : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।
धनु : नवीन रोजगारीको सम्भावना छ ।
मकर : पठनपाठनमा अरुचि पैदा हुनेछ ।
कुम्भ : बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ ।
मीन : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच