यस्तो छ तपाईंको असोज ११ गते बिहीबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० असोज ११ गते बिहीबार, ई.सं. २८ सेप्टेम्बर, २०२३ । तिथि- भाद्र शुक्लपक्ष चतुर्दशी, नक्षत्र- पूर्वभाद्रपदा, योग- गण्ड, करण- गर, चन्द्रराशि- कुम्भ, सूर्योदय ५ः५५ सूर्यास्तः १७ः५२ ।

मेष : व्यापार व्यवसायमा उन्नति हुनेछ ।

वृष : मुद्दा मामिला तथा विवादमा पर्ने संभावना छ ।

मिथुन : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।

कर्कट : पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ ।

सिंह : विलासिताका वस्तुमा खर्च वृद्धि हुनेछ ।

कन्या : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।

तुला : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।

वृश्चिक : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।

धनु : नवीन रोजगारीको सम्भावना छ ।

मकर : पठनपाठनमा अरुचि पैदा हुनेछ ।

कुम्भ : बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ ।

मीन : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?