बालकलाई ठक्कर दिने मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा

हिमालय टाइम्स
Read Time = 1 min

वीरेन्द्रनगर । वीरेन्द्रनगरस्थित फोरलेन सडकको गोकुल कटेज नजिकै बालकलाई ठक्कर दिएर फरार भएका मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले ३१ वर्षका मोटरसाईकल चालक अर्जुन पुनलाई नियन्त्रणमा लिएको जनाएको हो। गुर्भाकोट नगरपालिका-१४ का उनले प्रदेश ३ -००२ प ९२०२ नम्बरको मोटरसाइकल चलाएका थिए।

मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिका-६ खिड्कीज्यूला घर भएका ६ वर्षीय बालक टेकदर्शन गिरीको मृत्यु भएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?