काठमाडौं जिल्ला अदालतमा पारिवारिक इजलास सुरु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा सोमबारदेखि पारिवारिक इजलास सुरु गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक इजलासको शुभारम्भ गर्नुभएको हो ।

प्रधानन्यायाधीश श्रेष्ठले आगामी दिनमा अन्य अदालतमा पनि परिवारिक इजलास विस्तार गरिने जानकारी दिनुभयो ।

पारिवाररिक इजलासबाट महिलावादी अंश, नाता, घरेलु हिंसा, बालबालिकाका हित, सरोकार र हेरचाहसम्बन्धी मुद्दाको चाँडै न्याय निरूपण गर्न सहज हुने अपेक्षा गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?