राज सिग्देलको स्वरमा ‘हजुर नै त हो’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राज सिग्देलको स्वरमा रहेको गीत ‘हजुर नै त हो’ सार्वजनिक भएको छ । केपी खतिवडाको शब्द, राजकै संगीत, एचविएन किस्मतको संगीत संयोजन र पवन रानाभाटको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा देवेन्द्र बब्लु र ललना चिमरियालाई फिचरिङ गरिएको छ । पवन सुस्लिङको छायांकन रहेको भिडियोमा नवीन घर्तीमगरको सम्पादन र कलर रहेको छ । गीतको भिडियो राज सिग्देल मेलोडी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?