एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली सेनाको आदेशअनुसार गाजावासीलाई उत्तरबाट दक्षिणतिर सार्नु खतरनाक भएको बताउनुभएको छ ।
उहाँले शुक्रवार सो चेतावनी दिनुभएको हो । उहाँले गाजाको अवस्था डरलग्दो रहेको बताउनुभयो । उहाँले इजरायलमा हमासले गरेको डरलाग्दो आतंककारी हमलालमा १२ सय बढीको मृत्यु भएको थियो । साजै हजारौँ मानिस घाइते छन् ।
गुटेरेसले गाजाभर तत्काल मानवीय पहुँच उपलब्ध गराउन आह्वान गर्नुभयो । उहाँले त्यहाँका बासिन्दालाई इन्धन, खाना, पानी लगायतका सामग्री उपलब्ध गराउन आग्रह गर्नुभयो ।
उहाँले उहाँले युद्धमा पनि नियमहरु हुने भन्दै अन्तर्राष्ट्रिय मानवीय कानून र मानवअधिकारको सम्मान र समर्थन गर्न आग्रह गर्नुभयो । उहाँले गाजाका बन्धकहरुलाई तत्काल रिहा गर्नसमेत आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच