काठमाडौं । समृद्धि फाइनान्सले बडादशैँको उपलक्ष्यमा ‘समृद्धिबाट रिचार्ज अब हुनेछ फ्रि चार्ज’ योजना ल्याएको छ । योजनाअन्तर्गत समृद्धि फाइनान्सको मोबाइल बैंकिङ प्रयोग गरी पाँच सय वा सोभन्दा बढी रकम टपअप गर्दा पाँच भाग्यशाली ग्राहकले शतप्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् ।
योजना कात्तिक ११ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । कम्पनीले हाल १३ शाखामार्फत् वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आरटिजिएस, आइपिएस, कनेक्ट आइपिएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच